बुहारीलाई ज’ब’र्ज’स्ती गरेको भन्दै आफ्नै छोराले बाउको का’न टो’के’र खा’इ’दि’ए (हेर्नुस् भिडियो)

भिडियो

सल्यान जिल्ला कालीमाटी गाउँलालिका वडा नं १ बाट सुन्दै अनौठो र अ’चम्म लाग्दो घ’ट’ना सार्वजनिक भएको छ। आफ्नो काका ५६ वर्षीय धन बहादुर कुंवरलाई बुहारीमाथी ‘ज’बर्ज’स्त गरेको आ’रो’पमा उनका भतिज २३ वर्षीय खिम बहादुर कुंवरले कान ज’रै’दे’खि का’न टो’के’र ठु’टो बनाइदिएका छन्। उनलाई छोरा घरमा नभएको मौका छोपी आफ्नै बुहारीलाई ज’ब’र्ज’स्ती गर्न खोजेको आ’रो’प बुहारीले लगाएकि थिइन्।

उनको काका धन बहादुर कुँवर भन्छन्,”मैले परीवार नियोजन गरेकै २१ वर्ष भैसक्यो। मलाई जाँ’ड खाएर जबर्जस्ती ब’ला’त्का’र गर्न खोजेको आ’रोप लगाएर प्रहरीकहाँ पनि लगी छोराले पनि फोन गरेर तथा’ना’म गा’ली गर्‍यो।”भतिजले काकालाई दुई कान्ला जति तल खसालेर कु’ट’पि’ट समेत गर्दै काँचै का’न टो’के’र छि’ना’इदि’ए’का छन्। कानलाई ज’रैदे’खि छि’ना’एर खा’इदिएका छन् किनभने का’नलाई धेरै खो’जीगर्दा पनि भेटिएको थिएन।

काका देउता पुज्न जाँदै गरेको बेला भतिजो खिम बहादुर कुंवरले बाँजो बारीमा पाठा बाँधेको रहेछ। त्यसपछि काकाले किन बाँधेको बाँजोबारीमा पाठा भनेर सोध्दा उनले रि’सा’उँदै तँ को होस्,तँ’लाई म चिन्दिन,किन बोल्दैछस्,मुण्टो चिलाएको छ, भनेर ए’क्कासि आएर हा’तपा’त गरि दुई कान्ला जति लछार्दै झारेर कान जरैदेखि खाएका रहेछन्।

काकाको छोराले नगर खिम बहादुर भन्दाभन्दै पनि खिम बहादुरका दुवै लो’ग्नेस्वास्नी आएर झ’गडा गर्दै हात हा|ला|हाल गरेका थिए।त्यसपछि काका धन बहादुर कुंवर बे’हो’स हुनुभएको थियो। त्यसपछि प्रहरीले आएर भतिजोलाई प’क्रा’उ गरेर लगे भने काका धन बहादुरलाई पनि अ’नुसन्धान तथा उ’पचारका लागि लगिएको थियो।

काका भतिजको यस विवादको पछाडी जग्गा जमिनको विषय पनि रहेछ। जग्गाको विषयमा लामो समयदेखि एक अर्कामा वै’मन’स्यता पनि भैरहेको रहेछ। अहिले उनी का’नको उपचार गर्दै बसिरहेका छन्। कृपया बाँकी कुराकानीलाई अन्त्यसम्म हेर्नको लागि तल दिइएको लिंकलाई क्लिक गर्न नभुल्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *