ट्रम्पको आक्रोश : मा’र्क जु’करबर्गलाई डिनरमा बोलाउने छैन

राजनीतिक

बीबीसी : अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्र’म्पले अर्कोपटक राष्ट्रपति बनेमा आफूले फेस’बुकका संस्थापक मा’र्क जु’करबर्गलाई डिनरको लागि नबोलाउने बताएका छन्। फेसबुकले आफ्नो अकाउन्ट दुई वर्षका लागि ब’न्द गरि दिएपछि रुष्ट बनेका ट्रम्पले आफूले जुकरबर्गलाई ह्वाइट हाउसको डिनरमा नबोलाउने र जु’करबर्गले डिनरका लागि बोलाए पनि नजाने बताएका हुन्।

सो क्रममा उनले आफ्नो फेसकुब ब’न्द हुनुलाई अमेरिकी जनता माथिको अप’मान भएको पनि बताएका छन् । ट्रम्पको अमेरिका पोलिटिकल कमिटीले एब बयान जारी गर्दै भनेको छ, ‘फेसबुकको फै’सला साढे ७ करोड अमेरिकी नागरिकको अपमान हो जसले ट्रम्पलाई भोट गरेका थिए।’

गत जनवरीमा ट्रम्पका समर्थकले जो बाइडेन राष्ट्रपति बन्नैलाग्दा अमेरिकी संसद भवनमै तो’ड’फोड गरेका थिए। ट्रम्पले चुनावको हार अस्वीकार गरेपछि उनका समर्थक हिं’स्र’क बनेका थिए। ट्रम्पकै कारण अमेरिकामा हिं,सा भ’ड्किएको भन्दै सामाजिक संजाल हरुले धमाधम ट्रम्पको अकाउन्ट ब’न्द गरेका थिए। सो क्रममा फेसबुकले पनि ट्रम्पको फेसबुक पेज, अकाउन्ट र इन्स्टाग्राम ब’न्द गरिदिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *