कुबेतमा को,रोनाका कारण एकसाथ १२ जना नेपालीको मृ*त्यु ! हार्दिक श्रद्धाञ्जली(R.I.P 😭😭)

समाचार

कुवेत := को’रो’ना भा’इ’रस को’भि’ड १९ को सं’क्र’म’णबाट कुबेतमा १२ नेपालीको मृ’त्यु भएको छ । कुबेत दूतावासका अनुसार २०७७ साल बैशाख १ देखि २०७७ चैत ३१ गतेसम्म ५९ जना नेपालीको मृ’त्यु भएको छ । जस अनुसार को’रो’नाका कारण ९ जना पुरुष र ३ जना महिला गरि कुल १२ जना नेपालीको मृ’त्यु भएको कुबेतबाट हरि बानियाँले जानकारी दिनु भयो।रोजगारीको सिलसिलामा कुबेतको विभिन्न शहरहरुमा काम गरिरहेका ५९ जना नेपालीहरुको विभिन्न कारणले मृ’त्यु भएको छ ,जस अनुसार ३८ जना पुरुष र २१ जना महिला रहेका छन् ।

कुबेतमा एक बर्षको अबधिमा को’रो’ना’का कारण १२ जना नेपालीको मृ’त्यु भएको कुबेत दूतावासले जनाएको छ । नेपाल पर्याप्त मात्रामा रोजगारी नभएपछि युवाहरू रोजगारीको लागि बिदेश जान बा’ध्य भएका छन् ।नेपाल सरकारले युबाहरु रोजगारीको लागि अब बिदेश जानू पर्दैन स्वदेशमै रोजगार पाउछ भनेर ठुला ठुला सभाहरुमा भाषण गर्ने गरेको छ**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

अन्य समाचार दशा आफुलाइ जतिसुकै सबारे पनि, आफ्नो नामको अगाडी-पछाडी जतिसुकै बिशेषणहरु जोडेपनि, जस्तोसुकै सुविधा संग जिवन बिताए पनि, जिवनमा जतिसुकै उपलब्धि गरेपनि, हामीलाइ एउटा धृणित सत्यको दुर्गन्धले सधै पछ्छाई राख्ने छ; त्यो हो हामी संसारको कंगालतम् देशहरु मध्यको एक देशका नागरीक हौ। हामी कसरी कंगाल भयौ? हाम्रो कंगालपनको
******** भिडियो हेर्न तल क्लिक गर्नुहोस********

Leave a Reply

Your email address will not be published. Required fields are marked *