कोभिडले मृत्यु भएका परिवारलाई एक लाख दिने सबैले पढनैपर्ने

समाचार

काठमाडौं । ललितपुर महानगरले कोभिडका कारण मृत्यु भएकालाई एक लाख दिने भएको छ ।

महानगरले कोभिड–१९ का कारण मृत्यु भएका परिवारलाई १ लाख रुपैयाँ दिने आज घोषणा गरेको हो । त्यस्तै कोभिड लागेर आईसियुमा उपचार गरि निको भएकालाई ५० हजार दिने र अस्पताल भर्ना भई कोभिड जितेकाहरूलाई जनही २५ हजार दिने जनाएको छ ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

Leave a Reply

Your email address will not be published. Required fields are marked *