दुबै हातनै छैनन् तर खुट्टाले यतिसम्म गर्न सक्छिन् ,अत्याधिक प्यारि नानू (हेर्नुस् भिडियो )

भिडियो

यी सानि नानि उमेरको हिसाबमा मात्रै डेढ बर्षकि भइन तर जन्मनातनै उनका दुबै हातहरु थिएनन् ।उनिले आफ्नो कमजोरिलाई नै तागत बनाइन ।उनका दुबै हात त छैनन् तर खुट्टाको उनले हात जस्तै प्रयोग गरिन् ।उनले आफ्ना हातहरु नभएको अनुभुत नै गरिनन् ।

यिनी हुन् चितवनकि सुबर्ना मल्ल जो एकदमै प्यारि छिन् ।जति उमेरले सानि छिन् उतिनै टाठि अनि बाठि छिन् ।उनलाई यस्तो अवस्थामा पाउदै गर्दा बुवा आमा पनि खुसि नै छन् र गाउका सबैले पनि उनलाई अथाहा प्रेम गर्ने गरेको उनकै माता पिताले बताए ।उनी साचै प्यारि छिन् ।

अझै पनि हाम्रो नेपाली गाउँ समाजमा शारीरिक केही त्रुटि भएकाहरुलाई हेर्ने दृष्टिकोण फरक छ तर यी सानि नानिलाई देख्दै गर्दा जो कोहिको आँसु भने झर्छनै ।उनी छिन् नै त्यस्तै ।उनी भरखर सानि नै त छिन् केही कुरा चिन्नेनै भएकि छिनन् ,अहिले त ठिक छ पछि उसको भविष्य के कसो हुन्छ भन्ने चहि परिवारलाई चिन्ता छ ।

हेर्नुस् भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *