प्रेमि फेर्न माहिर छिन् बलिउड नायिका कियरा आडवाणी, सिद्धार्थको प्रेममा रहेकी उनले सार्वजनिक गरिन यस्ता तस्विर, तस्विर हेरेर फ्यान भए फिदा

मनोरंजों


प्रेमि फेर्न माहिर छिन् बलिउड नायिका कियरा आडवाणी, सिद्धार्थको प्रेममा रहेकी उनले सार्वजनिक गरिन यस्ता तस्विर, तस्विर हेरेर फ्यान भए फिदा

एजेन्सी-बलिउडमा नाय सिद्धार्थ मल्होत्रा र नायिका कियरा आडवाणीको प्रेम रहेको हल्ला बाहिर आएको छ । भारतिय मिडियाका अनुसार न्यु इएर मनाएर सँगै फर्कदै गर्दा यो जोडी विमानस्थलमा एक साथ देखिएपछि यो जोडीको प्रेम रहेको चर्चा चल्न थालेको हो ।

एकसाथ नयाँ बर्ष मनाउन पुगेका थिए वा अलग भन्ने नखुले पनि उनीहरुले मुम्बइको विमानस्थलमा क्यामेरादेखि एक अर्कालाई इग्नोर गरेका थिए ।

जब कियरा आडवाणी विमानस्थलबाट बाहिर निस्किएको केही समयमै सिद्धार्थ पनि बाहिरिएका थिए । यी दुई कलाकारले एकसाथ चलचित्र ‘शेरशाह’मा अभिनय गरेका छन् । नायिका कियारा यस अघि फिल्म कबिर सिहमा शाहिद कपुर सँग अभिनय गरेपछि एकाएक चर्चामा आएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *