श्रिमान नै गर्भवती भएपछि श्रीमती फ`रार ,यस्तो सम्म भएको रहेछ (हेर्नुस् भिडियो )

भिडियो

काठमाडौको गंगबु भन्ने ठाउमा २९ बर्षिय श्याम तामाङ जो गर्भवती महिलाको जस्तै पेट लिएर हिड्नुहुन्छ डुल्नुहुन्छ ।उहाको पेट वास्तवमा रोगका कारण यशो भएको हो तर बाटामा हिड्ने डुल्ने अनि कुरा का`ट्नेहरु सबैलाई कहाँ बुझार सक्दा हुन र ।

यशो हेर्दा बच्चा पाउन आटेको जस्तो देखिन श्याम तामाङको पेटमात्रै सुन्निएको छ अरुतिर भनी हाड र छाला नै देखिन्छन् निकै नै सुकेको जस्तो देखिन्छन् ।उनका करङहरु स्पष्टसग देखिन्छ अनि पेट सुन्निएर पेटमा भएका नशाहरु पनि छर्लङ्गै देखिन्छन् ।

यस्तो अवस्थामा श्याम पुगिरहदा बिरामि श्रिमानको स्याहार सुसार गर्नको कुरा त परकै भयो यस्तो दयनिय अवस्थामा एक्लै श्यामलाई छोडेर सानो छोरो च्यापेर श्रीमती भने छोडेर हिडिदिइन ।

आय स्रोत एकदमै निउन बिहान बेलुका खाननै धौधौ पर्ने श्यामको उपचार हुने कुरो त त्यो परिवारले सोचेको सपना मात्रै हुदो हो ।तपाईं हाम्रो एक सहयोगले उहालाई यस्तो जिण अवस्थाबाट निकाल्न सकिन्छ भने सहयोग किन नगर्ने र।

थप हेर्नुस् उक्त भिडियो सामाग्रि ;

Leave a Reply

Your email address will not be published. Required fields are marked *