खुट्टामा जम्मा दुईटा औंला मात्रै छन् ,यो के भयो यस्तो ,पुरै हरिबिजोक ,कठै बिचरा (हेर्नुस् भिडियो )

भिडियो


कुमार राई जो भोजपुरमा बस्दै आएका थिए ।उनी आफ्नो अधिकार खोज्दै चौतर्फी भौतारिरहे ।उनी लगाएत उनका दुई सन्तान जन्मजातनै अपांग हुन् ।हात र खुट्टा दुबैमा मात्रै दुईटा अौलाहरु देखिन्छन् जो हेर्दा मात्रै पनि जो कोहि को आँसु झर्नु मन पग्लिनु सामान्य नै हो ।

उनि आफू अपांग भएपछि केही पनि गर्न नसक्ने भए ।परिवारलाई कसरी हेर्ने भन्ने उनमा जहिलेपनि त्रास भईनै रह्यो ।आफुले भने सरकारबाट पाउने अपांग भत्ता पाउदै आएको तर छोराछोरीले भने पाउदै गरेको पनि खोसिएको उनले जिकिर गरे ।आफू धेरै दिन सायद नमाच्ने तर सन्तानका लागि भएपनि भत्ताको व्यवस्था मिलाइदिनु भन्दै उनी मिडियामा आएका थिए ।

नभन्दै उनी मिडियामा आएको तीन दिन नबित्दै उनले सधैका लागि यो संसारबाट बिदा लिए ।न्यायको खोजिगर्दिने र ती दुई सन्तानको बाच्ने आधारनै आफ्नो पिता नभएपछि अहिले छोराछोरी पुरै नै बिचल्लि अवस्थामा भएका छन् ।सम्बन्धित निकायको ध्याय केन्द्रित भइ न्याय दिलाइदिन अनुरोध गर्दछौ ।

हेर्नुस् भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *