‘कलंकी’ जाने भनेर मोटरबाईकमा लिफ्ट मागेकी युवतीले जब “चोभार’ पुर्याएपछि …

समाचार

गत साउन ८ गते भोलाबहादुर जर्घामगर रत्नपार्कमा थिए। मोटरसाइकलमा बसिरहेका उनी कलंकी जान खोजिरहेका थिए । सिन्धुली कमलामाई नगरपालिका-२ का उनलाई त्यसबेलै एक युवतीले लिफ्ट मागिन्।

युवती’ले उनलाई कलंकी पुर्‍याइ’दिन भनिन्। नभन्दै भोलाबहादुरले युवतीलाई कलंकी पुर्‍याए। तर, युवती कलंकी उत्रि’इनन्। भोलालाई चोभारसम्म पुर्‍या’इदिन अनुरोध गरिन्।

भोला’बहादुर पनि युवतीको अनु’रोध मानेर चोभार पुगे। तर, चोभार पुग्दा त्यहाँ अन्य दुई जना युवा बसिर हेका थिए। त्यहाँ पुगे पछि भोलालाई नियन्त्र णमा लिए।

उनीहरूले भो’लाको साथमा रहेको ६ तोला सुनको सिक्री, मोबाइल, चश्मा र सात हजार रुपैयाँ लु’टे। लुटेसँगै युवती लि’एर उनीहरू भागे। यसरी छिनको छिन लुट’पाट भएपछि उनी महानगरीय अप’राध महा’शाखामा उ’जुरी गर्न पुगेका थिए।

त्यही उ’जुरीको आधारमा महा’शाखाले एक जनालाई पक्रा’उ गरेको छ। प’क्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका-३ घर भई काठमाडौं स्युचाटार बस्ने ४९ वर्षीय लाल बहादुर श्रेष्ठ रहेको महाशा’खाले जनाएको छ।

घट’नामा संलग्न युवती र अन्य व्य’क्तिहरूको खोजी भइरहेको परिसर प्र’मुख एस’एसपी दीपक थापाले बताए। पक्रा’उ परेका श्रेष्ठलाई आवश्यक कारबा’हीको लागि महानगरीय प्र हरी परिसर ललितपुरमा बुझाखइएको उनले बताए। – सेतोपाटी बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *