युवती’लाई प्रेमपत्र पठाएको भन्दै कक्षा ११ मा पढ्ने युवकमाथि नि’र्घा’त कु’ट’पि’ट

समाज


युवती’लाई प्रेमपत्र पठाएको भन्दै कक्षा ११ मा पढ्ने युवकमाथि नि’र्घा’त कु’ट’पि’ट

शुक्रबार सामाजिक सञ्जालमा भा’इर’ल एउटा भिडियोमा एक युवक’लाई डोरी’ले बाँ’धे’र कु’ट’पि’ट ग’रिरहे’का छन् । एक पुरुषले उनलाई लठ्ठी’ले खुटटा’मा र शरीरमा पि’टि’रहे’को अरु धेरै मानिसले हेरिरहेका छन् । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

कु’टाइ खाने युवक रौतहटको दुर्गा भगवती गाउँपालिका–५ का विकास पासवान हुन् । कक्षा ११ मा पढ्ने उन’लाई बाँ’धे’र कु’ट’पि’ट गर्ने वडा नम्बर ४ बस्ने किन्सीदेव गिरी हुन् । किन्सीदेवसँगै उनका छोराहरु सन्तोष गिरी, छोटु गिरीलगायतको समूह’ले बाँ’धे’र पि’टे’को प्रत्यक्षदर्शीले बताएका छन् । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

घटना बिहीबारकै भए पनि प्रहरीले अझै घटना बाहिर ल्याएको छैन । दुर्गाभगवती–५ का वडाध्यक्ष धर्मनाथ चौधरीले ती युवकले स्थानीय यु’वती’लाई प्रेमपत्र लेखेपछि घटना भएको आफूले सुनेको बताए ।

‘केटीलाई चिठीसिठी पठायो भन्ने कुरा सुन्नमा आएको छ, खास कुरा के हो मलाई पनि थाहा छैन’ उनले भने, ‘ब्यस्त भएकाले राम्रोसँग बुझ्न पाएको छैन ।’

कु’ट’पिट’को भि’डि’यो सामाजिक सञ्जाल’मा भा’इ’र’ल भएपछि प्रहरीले पनि घटनाबारे जानकारी पाएको छ । वडाध्यक्ष चौध’रीले घटना’मा संलग्न दुबै पक्षलाई प्रहरीले बोलाएको छ । ‘म पनि जानुपर्ने थियो, वडाको अनि आफ्नै काम धेरै भएकोले त्यहाँ जान पाएको छैन’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) शिद्धिविक्रम शाह’ले कु’ट’पिट’बारे उजुरी परेको तबताए । पी’डि’त युवकको स्वास्थ्य जाँच गरिएको र घटनामा संलग्नहरु फरार रहेको एसपी शाहले बताए ।

‘घटनामा संलग्नको खोजी भइरहेको छ, अहिले अनुसन्धानकै क्रममा छौँ, साझसम्म केही आउँला’ एसपी शाहले भने । युवक दलित समुदायको भएकाले गाउँका गैरदलितहरुले कुटपिट गरेको स्थानीयको दावी छ । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

Leave a Reply

Your email address will not be published. Required fields are marked *