डोलि चढाएर बिदाइ गर्ने बेलामा मा सेतो कात्रो ओढाएर बिदाई गर्न बाध्य बनाइस पापी दैब : दिदी हामीलाई माफ गर्दिनु हजुरलाई बचाउन सकेनौं ..

Uncategorized समाचार

बिदाइ गर्ने बेलामा मा सेतो कात्रो ओढाएर बिदाई गर्न बाध्य बनाइस पापी दैब : दिदी हामीलाई माफ गर्दिनु हजुरलाई बचाउन सकेनौं ..
पापी दैबले दिदीलाई खोसेर लग्यो कति सपनाहरू थिएहोला कति रहरहरु थिए होला पुरा हुन नदि खोसेर लगीस फूपू र पुसाइ लाई रातो डोलि चडाएर बिदाइ गर्ने ठाँउ मा सेतो कात्रो अोडाएर बिदाई गर्न बाध्य बनाइस दैब तेरो लिला पनि कस्तो अचम्म छ । दिदी हामीलाई माफ गर्दिनु हजुरलाई बचाउन सकेनौं हजुर को आत्माले शान्ति पाओस स्वोर्गमा बाँस होस plz didi come back always miss u didi । – आफ्नी दिदि श्रीषा रावलको निधन पस्चात बहिनी खुसी विष्ट ले लेखेको यो हृदयस्पर्शी फेसबुक स्टाटस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *