‘हात का’टिए पछि कम्पनीले नि’काली दियो, घर आउने पैसा छैन, मलेसियामा नेपालीको बि’चल्ली (सेयर गरौ)

समाचार

सुर्खेतका शंकर परियार विगत चार वर्षदेखि मलेसियामा छन्। उनी मलेसियाको जोवरबारू स्थित टिएफ भ्यालु मार्ट कम्पनीमा कार्यरत थिए। उक्त कम्पनीमा पारिश्रमिक थोरै र ओभर-टाइम सुविधा समेत नभए’पछि उनले झन्डै चार वर्षपछि त्यो कम्पनी छा’डे। त्यसपछि अ’वैध बनेका उनी जोवरबारू स्थित एक फर्निचर कम्पनीमा काम गर्न थाले।

फर्निचर कम्पनीमा तलब राम्रो सुनाइएको थियो। मासिक दुई हजार पाँच सय मलेसियन रिंगेट सँगै ओभर-टाइम सुविधा पनि पाइने भनिएको थियो। कमाइ राम्रो हुने सुनेपछि शंकरको मन पनि फु”रूंग थियो। केही वर्ष मेहनत गरेर टन्न कमाइ गर्ने सोचेका थिए उनले।

केही वर्ष काम गरी आफू र परिवारका लागि खुसी बटुलेर फर्किने सोच राखेका उनको सपना दुई साता नपुग्दै टु’क्रि”यो। काम गर्न थालेको दुई साता नहुँदै मे’सिनले उनको दाइने हात का”ट्यो। हात एकदमै ग’हिरो सँग का’टिएको थियो। मेरो दाइने हात झन्डै दुई टु’क्रा नभएको। अब मेरो हात जोडिँदैन होला भनेर म एकदमै ड’रा’एको थिएँ,’ सामाजिक सञ्जा”ल मार्फत कुराकानी गर्दै शंकरले सुनाए।

कम्पनीले उनको ‘हातको उपचार गर्न थोरै रकम दियो। तर पूरै निको हुनेसम्मको उप’चार गरिदिएन। रि’पोर्ट कस्तो आयो भनेर पनि शंकरले जानकारी पाएनन्। मेरो हात अझैसम्म नि’को भएको छैन। कति समयपछि निको हुन्छ वा अब के गर्नुपर्ने हो, त्यो पनि थाहा भएन,’
सेतोपाटीसँगको कु बस्न पनि नदिनेराकानीमा शंकरले भने, ‘सुपरभाइजरलाई रि’पोर्ट कस्तो आयो दिनुस् न भनेको हरा’यो भनेर दिनुभएन। शंकरको हा’तले काम गरेन। त्यसपछि कम्पनीले उनलाई खान भयो। उनले त्यो कम्पनी पनि छाडनुपर्ने भयो।

नेपालबाट श्रम स्वीकृति लिएर गएको कम्पनी छाडेर अवैध बनेका शं’कर अ’लपत्र परे। अब उनलाई स्वदेश फर्कन पनि सहज थिएन। न स्वदेश फर्कने पैसा नै थियो। ‘मसँग एक पैसा पनि थिएन। म’र्नु न बाँ’च्नु भएको थिएँ। धन्न एक जना मनकारी नेपाली साथी भेटिनुभयो र उहाँले खान बस्न दिनुभएको छ। तर अरूको देशमा साथीको भरमा कति दिन बाँ’च्न सकिएला,’ उनले भने, ‘अहिले त उडान बन्द छ। उ’डान खुले पनि घर जाने पैसा छैन। दाइने हातको पनि बुढी औंला बाहेक अरू च’ल्दैन। उप’चार गर्न पनि पाइनँ।’
मलेसियामा अ’लप’त्र परे पैसा पठाइदिनू भनेर घरमा भन्ने अवस्था पनि छैन उनको।

बूढा आमाबुबा, श्रीमती र बच्चा शंकरसँगै आश्रित छन्। कतै बाट सहयोग मिले देश फर्किन पाउँथे। बरू ऋ’ण का’ढेर हातको उपचार गराउँथे। तर यस्तो म’हामा’रीको बेला छ, ऋ’ण पनि कसले पत्याउला, उनले भने। (सेतो पाटी बाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *