दोहोरी च्याम्पीयन हारेकी ताराको अवस्था नाजुक रहेपछि प्रकाश पराजुली पुगे भेट्न,चल्यो कडा दोहोरी (भिडियो हेर्नुहोस्)

भिडियो

दोहोरी च्याम्पीयन हारेकी ताराको अवस्था नाजुक रहेपछि प्रकाश पराजुली पुगे भेट्न,चल्यो कडा दोहोरी (भिडियो हेर्नुहोस्)
भिडियो तलको समाचारको अन्त्यमा राखीएको छ, पुरा हेर्नुहोस ।

काठमाडौं । सरकारले २०७७ सालको एसईईको नतिजा आन्तरिक मूल्यांकनबाट सार्वजनिक गर्ने निर्णय गरेको छ । सोमबार वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रिपरिषद बैठकले एसईई परीक्षा आन्तरिक मुल्यांकन विधि अनुसारनै गर्ने निर्णय गरेको हो ।

विद्यालयद्वारा गरिएको अन्तिम मूल्यांकनको विवरण सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाइले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउने छ । प्राप्त विवरणका आधारमा राष्ट्रिय परीक्षा बोर्डले परीक्षाफल तयार गर्ने, प्रकाशन गर्ने, प्रमाणिकरण गर्ने र प्रमाणपत्र जारी गर्नेछ । आन्तरिक मूल्यांकनको कार्यविधि राष्ट्रिय परीक्षा बोर्डले बनाउन सक्नेछ ।

यसअघि राष्ट्रिय परीक्षा बोर्डले आइतबार एसईई परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने अनुमति माग्दै शिक्षा मन्त्रालयलाई पत्र लेखेको थियो। यस वर्षको एसईई जेठ १३ गतेलाई तोकिए पनि बढ्दो करोना महामारीका कारण हुन सकेको थिएन।

गत वर्ष परीक्षा सुरु हुनुभन्दा एक दिन अगाडि एसईई स्थगित गरिएको थियो। गत वर्ष एसईईमा आन्तरिक मूल्याङ्कनका आधारमा र कक्षा १२ मा ४० प्रतिशत भारको लिखित तथा बाँकी अन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा लिइएको थियो ।

भिडियो हेर्नुहोस् :

दोहोरी च्याम्पीयन हारेकी ताराको अवस्था नाजुक रहेपछि प्रकाश पराजुली पुगे भेट्न,चल्यो कडा दोहोरी

यो पनि पढ्नुहोस् : टिका सानुलाई मिल्यो सफलता, ३ वटा लाईभ दोहोरी युटुव ट्रेडिङ्गको अग्रस्थानमा (भिडियोसहित)

पछिल्लो समय नेपालि लोक तथा दोहोरी गित क्षेत्रको सांगितिक बजार निकै फराकिलो वन्दै गएको छ | त्यसमा पनि प्रत्यक्ष घम्साधम्सी लाईभ दोहोरी भन्ने वितिकै नसुन्ने स्रोता कमै छन् । प्रत्यक्ष घम्साघम्सि लाईभ दोहोरीको क्रेज बढेसंगै नेपालि लोक गित संगितको पनि छुट्टै पहिचान वनेको छ । पछिल्लो समयमा सामाजिक संजालको मार्फत बाट गित संगित गायक गायिका भाईरल वनेका छन् । भने कति पय नया सिर्जना विकास हुदै नव कलाकारको उत्पादन पनि बढ्दै गईरहेको छ । कुष्ण कडेलको इन्द्रेणी कार्यक्रम र कमल कुमार विकको सारङ्गि संसार, त्यस्तै खेलौ जुहारी, जुनकिरी लगायत अन्य लाईभ दोहोरी कार्यक्रमहरु युटुवमा अत्यन्तै रुचाईएको लाईभ दोहोरी कार्यक्रम हो ।

पछिल्लो समय सांगितिक बजारमा लाईभ दोहोरीको क्रेज निकै राम्रो छ , सबै दर्शक स्रोताहरुको नजरमा निकै लोकप्रिय वनेको छ , यसो त भाईरल स-साना वाल गायक गायिकाहरुको आगमनले पनि लाईभ दोहोरीको छुट्टै क्रेज वनेको दर्शकहरुको प्रतिकृया पाईएको छ , भने युटुव प्राय लाईभ दोहोरीका भिडियो नै ट्रेडिङ्गको अग्र स्थानमा रहने गर्छन् ।

यसैविच पछिल्लो समयका नेपाली लोक गितसंगितको मौलिकतापन झल्काऊने लोक गायिका साथै सबैको मनमुटुमा बसेकी अत्यन्तै लोकप्रिय दोहोरी गायिका टिका सानु एक लोकप्रिय चर्चित गायिका हुन् । पछिल्लो समय उनि लाईभ दोहोरी, गित रेकडिग, सुटिग साथै टिकटकमा व्यस्त भएकि छिन । लकडाऊनको समयमा पनि उनि आफ्ना फ्यानहरुलाई मनोरन्जन दिनको लागि आफ्नै अफिसियल युटुव च्यानलबाट नया नया भिडियोहरु अपलोड गरिरहेकी छिन् ।

यति वेलाको सांगितिक माहोलमा टिका सानु चर्चा परिचर्चा अत्यन्तै रहेको छ भने उनलाई माया गर्ने, उनका दोहोरी मन पाऊने साथै गितहरु मन पराऊने फ्यानहरु, फ्लोअर्सहरु धेकै छन् । यसै विच यति वेला युटुव ट्रेनिगमा हेर्ने हो भने टिका सानु युटुव च्यानलबाट आएको 3 वटा लाईभ दोहोरी युटुव ट्रेनिगमा छन् ।

लोकप्रिय भाका ‘जाले रुमाल बैना’ बोलको गीतमा चर्चित गायक अलिफ खान र चर्चित गायिका पुर्णकला विसिले गाएको निकै उत्कृष्ट दोहोरी युटुव ट्रेनिगको 41 ऒं स्थानमा छ ।

यस्तै टिका सानु र मखमलि आवाजका धनि गायक शितल गुरुङले ‘विहे गरे हतारै हतारमा’ भाकामा गाएको पेट मिचिमिचि हसाऊने दोहोरी युटुव ट्रेनिगको 12 ऒं स्थानमा छ ।

यस्तै टिका सानु र चर्चित गायक मानसिह खड्का विच ‘राई झुमा’ भाकामा गाएको दोहोरी युटुव ट्रेनिगको 29 ऒं स्थानमा छ ।

मायाप्रेमकै विषय बस्तु वनाएर निकै रमाईलो शैलिमा दर्शाइएको तिन वटा दोहोरीहरु अत्यन्तै रोचक र रमाईलो छ भने युटुवले पनि दोहोरीलाई उत्कृष्ट स्थान दिएको छ भने टिकटकमा पनि गितका शब्दहरु अत्यन्तै भाईरल वनेको छ , गितका शब्दहरु हिट छन् | लाईभ बाजामा साथमा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्न साथै नया नया भिडियो गितहरु हेर्नका लागि Tika Sanu को अफिसियल युटुब च्यानललाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला !!

यो पनि पढ्नुहोस् : पुर्णकला विसि र अलिफ खानको अहिलेसम्मकै खत्रा दोहोरी बाहिरियो, युटुवले दियो उत्कृष्ट स्थान (भिडियो)

पछिल्लो समय नेपालि लोक तथा दोहोरी गित क्षेत्रको सांगितिक बजार निकै फराकिलो वन्दै गएको छ | त्यसमा पनि प्रत्यक्ष घम्साधम्सी लाईभ दोहोरी भन्ने वितिकै नसुन्ने स्रोता कमै छन् । प्रत्यक्ष घम्साघम्सि लाईभ दोहोरीको क्रेज बढेसंगै नेपालि लोक गित संगितको पनि छुट्टै पहिचान वनेको छ । पछिल्लो समयमा सामाजिक संजालको मार्फत बाट गित संगित गायक गायिका भाईरल वनेका छन् । भने कति पय नया सिर्जना विकास हुदै नव कलाकारको उत्पादन पनि बढ्दै गईरहेको छ । कुष्ण कडेलको इन्द्रेणी कार्यक्रम र कमल कुमार विकको सारङ्गि संसार, त्यस्तै खेलौ जुहारी, जुनकिरी लगायत अन्य लाईभ दोहोरी कार्यक्रमहरु युटुवमा अत्यन्तै रुचाईएको लाईभ दोहोरी कार्यक्रम हो ।

पछिल्लो समय सांगितिक बजारमा लाईभ दोहोरीको क्रेज निकै राम्रो छ , सबै दर्शक स्रोताहरुको नजरमा निकै लोकप्रिय वनेको छ , यसो त भाईरल स-साना वाल गायक गायिकाहरुको आगमनले पनि लाईभ दोहोरीको छुट्टै क्रेज वनेको दर्शकहरुको प्रतिकृया पाईएको छ , भने युटुव प्राय लाईभ दोहोरीका भिडियो नै ट्रेडिङ्गको अग्र स्थानमा रहने गर्छन् ।

यसैविच पछिल्लो समयका निकै लोकप्रिय गायक मखमलि आवाजका धनि अलिफ खान र पछिल्लो समयकि एक चर्चित सबैको मनमुटुमा वसेकी लोकप्रिय दोहोरी गायिका पुर्णकला वित विच नेपाली लोक गितसंगितको मौलिकतापन झल्काऊने अत्यन्तै लोकप्रिय कार्यक्रम सारङ्गी संसारमा घम्साघम्सि लाईभ दोहोरीमा भिडन्त परेको छ , टिका सानुको अफिसियल युटुव च्यानलबाट लोकप्रिय भाका ‘जाले रुमाल बैना’ बोलको गीतमा उत्कृष्ट दोहोरी भखरै सार्वजनिक भएको छ ।

लोकप्रिय गायक एवम् सर्जक अलिफ खान र सुमधुर स्वरकी धनी पछिल्लो समयकि चर्चित गायिका पुर्णकला विसि विचको उत्कृष्ट दोहोरीलाई दर्शक स्रोताले निकै मन समेत पराएका छन भने युटुवमा निकै राम्रो प्रतिकृया पाई रहेको छ । मायाप्रेम कै विषय बस्तु वनाएर निकै रमाईलो शैलिमा दर्शाइएको सो दोहोरी अत्यन्तै रोचक र रमाईलो छ भने युटुवले पनि दोहोरीलाई उत्कृष्ट स्थान दिएको छ , रिलिज भएको छोटो समयमै युटुवको 32 ऒं स्थानमा छ |

युटुव देखी टिकटक सम्म गित अत्यन्तै भाईरल वनेको छ , गितका प्रत्येक शब्द टिकटकमा हिट छन् |

हेर्नुहोस पुरै लाईभ दोहोरी :

यो पनि पढ्नुहोस् : राजु परियारको यादमा आशा पा’गल बनेपछि यस्तोसम्म भयो हेर्नुहोस् अहिलेसम्मकै खत्रा दोहोरी (भिडियोसहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा राजु परियार र आशा बि सि को अहिलेसम्मकै रोमाञ्चक दोहोरी एकपटक पूरा हेरि मनोरञ्जन लिनुहोला ।

राजु परियारलाई नेपाली लोक दोहोरी क्षेत्रको एउटा तारा को रूपमा हामिले चिन्दै आएका छौ । राजु परियार ले आफ्नो जीवन कालमा करिब १० हजार भन्दा बढी गीत गाएर रेकर्ड नै राख्नु भएको छ । नेपाली लोक दोहोरी गीत मन पराउनुहुने सम्पूर्ण नेपाली हरु जो कोहीले राजु परियारलाई राम्रोसँग चिन्नु भएकै छ। जसरी नेपाली चलचित्रमा राजेस हमाल बिना कल्पना सम्म गर्न सकिँदैन तेस्तै लोक गीतको क्षेत्रमा राजु परियार लाई लिन सकिन्छ।।

राजु परियार को सुमधुर आबाजमा जो कोहि पनि लठ्ठीने गरेको पाइन्छ।।। अर्को तर्फ लोक दोहोरी क्षेत्रमा उदाउँदो नक्षेत्रको रुपमा आउनु भएकी आशा बिशी को जादुमय स्वर पनि नेपाली लोक प्रेमी हरुको लागि धेरै मन पर्दै गएको छ।

उहाले पछिल्लो समय राजु परियार संग गाएको दोहोरी गीत हातैका पौजाले अहिले युटुब मा तहल्का पिटिरहेको छ।। कुसल बेल्बासे र शान्ती श्री परियारले गाएको गीत हातैका पौजाले भन्ने गीत निकै भाइरल पनि भएको थियो ।। सुनुहोस अब हेरौं लोक दोहोरी गीतको पूरा भिडियो ।।

यो पनि पढ्नुहोस् : यि नेपाली चेली जो बनिन् बेलायतको सफल वकिल, सम्मानस्वरुप सेयर गरौ !

नेपाली छात्रा बेलायतको सोलिसाइटर्स (वकिल) बनेकी छन्। भुतपूर्व ब्रिटिश गोर्खा सैनिक परिवारकी रेबेका राई बेलायतको सोलिसाइटर्स बन्न सफल भएकी हुन्। पुर्खौली थलो खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा घर भइ गोर्खा ट्रान्स्पोर्ट रेजिमेन्ट (जिटिआर) मा २० वर्ष सैनिक सेवा पार गरेर अवकाश प्राप्त भीम राई र तारा राईकी एकल छोरी रेबेका बेलायती सोलिसाइटर्स रेगुलेसन अर्थिरिटि (एसआरए) बाट सोलिसिटर्स बनेकी हुन्।

हाल अक्सफोर्ड सायरको बानबुरी गाउँमा बस्दै आएकी रेबेका गत हप्ता मात्र एसआरएबाट सोलिसाइटर्स बनेकी हुन्। हाल ‘बाओर एन्ड बेली सोलिसाइटर्स’ बानबुरीमा कार्यरत रेबेका सोलिसाइटर्स बनेसँगै बेलायतमा नेपालीले हासिल गरेको नयाँ उचाईको सफलता र प्रगतिको पछिल्लो उदाहरण बन्न सफल भएकी छन्।

१० जुलाई १९९४ मा बेलायती सैनिक अस्पताल, हङकङमा जन्मिएकी रेबेकाले सन् १९९५ मा हङकङ छाडेर ५ वर्ष काठमाडौंमा बिताइन् र उनी सन् २००० मा बेलायत पुगिन्। रेबेकाका परिवारमा बाबु भीम, आमा तारा र दाजु जेशन राई छन्। डा. जेशन लिभरपुल युनिभर्सिटिबाट सन् २०१३ मा चिकित्सक बनेका हुन्।

डा. जेसन अहिले अक्सफोर्ड युनिभर्सिटी अस्पतालमा ६ वर्षे (कोलोरेक्टल सर्जन)को तालिममा छन्। बेकाले बहुचर्चित क्विनमेरी युनिभर्सिटी लण्डनदेखि सन् २०१५ मा अंग्रजी कानुनमा (प्रथम श्रेणी) डिग्री हासिल गरेकी थिईन्। त्यसपछि सन् २०१६ मा ‘सिलभरडेल सोलिसाइटर्स’ म्यानचेस्टरमा प्यारा लिगलको तालिम लिएकी थिइन्।

सन् २०१७ मा ‘बिपिपी ल स्कूल’ लिभरपुलबाट लिगल प्राक्टिस कोर्स (एलपिसी) गरेकी उनले अर्को वर्ष सन् २०१८ मा ‘एभरशेड सोलिसाइटर्स’ बर्मिङघममा प्यारा लिगलको तालिम लिएकी छन्। लिभरपुलबाट बिजिनेसमा मास्टर्स गर्दै गरेकी रेबेकाले सन् २०१९ बाट ‘बाराट एन्ड को’ ल फर्म रेडिङदेखि दुई वर्षे ट्रेनी सोलिसाइटर्स गरेकी छन्। छोरी रेबेका सोलिसाइटर्स बनिसकेको र छोरा जेसन अक्सफोर्ड युनिभर्सिटीबाट सर्जन हुनै लाग्दा पूर्वगोर्खा सैनिक राई परिवारलाई खुसी र गौरव दुबै मिलेको छ।

दुर्गम ठाउँमा जन्मिएर देखेको सपना छोराछोरीबाट पूरा भएको पूर्वगोर्खा सैनिक भीम राईले बताए। ‘म अति अविकसित राष्ट्रको एउटा अनकन्टार गाउँमा जन्मेको मानिस हुँ। र, मैले जिन्दगीमा प्रतिष्ठित स्कूल एवं कलेजको अनुहार देख्ने अवसर कहिले पनि पाएको थिइनँ,’ राईले भने, ‘त्यसैले मसँग विश्व विजय हासिल गर्ने असंख्य सपनाहरु केही पनि छैनन् । मैले जे आशा एवं अपेक्षा गरेको थिएँ ।

आज त्यो सबै पूरा भएको छ । अब म मरेर गएँ भने पनि बेलायतमा मेरा छोराछोरी इज्जत र प्रतिष्ठाका साथ बाँच्ने आशा राखेको छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *