यता आमाबुवा पर्खिरहे, लाखौं ऋ’ण गरेर पढ्न जापान गएका झलक उतै बिदा भए

समाचार

जन्म कहाँ, अन्त्य कहाँ! यही त हो जीवनको रीत। यस्तै एउटा घटना भयो जापानमा। लाखौं रकम खर्च गरेर पढ्न जापान पुगेका एक युवाले आफ्नो प्राण उतै त्यागेका छन्। उच्च शिक्षा अध्ययन गरेर केही गर्ने सपना बोकेर ४ वर्षअघि जापान गएका झलकसुब्बा गुरुङ कहिल्यै नफर्किने गरी अस्ताएका छन्।

लमजुङ घर भएका गुरुङको हृ’दयघातका कारण मे २५ तारिख सुतेकै अवस्थामा नि’धन भएको हो। उनी जापान जानुअघि पोखरा बस्दै आएका थिए। नेपाली साझा समाज जापानका अनुसार गुरुङको आइतबार जापानमा नै अन्तिम संस्कार गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *