सुनकोशीमा ब’गेका २ भा’ईलाई ब’चाउन गएका २ दाई ह’राए, एक जनाको श’व फेला

समाचार

काठमाडौ । सुनकोशीमा भाईहरुलाई बगा’एको देखेर बचा’उन गएका दाईहरु सुनकोशीमा हराएका छन् । ति मध्य एक जनाको श’व फेला परेको छ । काभ्रे चौरीदेउराली गाउँपालिका वडा नम्वर ८ स्थित विर्तादेउराली स्थित सुनकोशी खोलामा माछा मा र्न गएका चार दाजुभाई मध्ये भाईहरु ब’ग्न थालेपछि दाजुहरु ब’चाउन गएका हुन्।

दुई दाजुहरु हरा’एकोमा एक जनाको श’व फेला परेको छ । शशस्त्र प्रहरी बलको गोताखोर टोलीले मंगलबार सुनकोशी खोलामा एक जनाको श’व फेला पारेको हो । शशस्त्र प्रहरी वल काभ्रेका प्रमुख एसपी महेश केसीका अनुसार फेला परेका युवा २१ बर्षिय सुजित तामाङ हुन् ।

अर्का युवा २२ बर्षिय दिलध्वज तामाङको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । सोमबार दिउसो १ बजे खोलामा माछा मार्न जाने क्रममा बे’पत्ता भएको प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडाले जानकारी दिए । तेमाल गाउँपालिका वडा नम्वर २ घर भएका २१ बर्षिय सुजित तामाङ र तेमाल गाउँपालिका वडा नम्वर ३ का २२ बर्षिय दिलध्वज तामाङ सुनकोशीमा हरा’एका हुन् ।

सुजित र दिलध्वजसँगै सुजितका भाई १७ बर्षिय अजित तामाङ र दिलध्वजका भाई १५ बर्षिय पदम तामाङ माछा मा र्न सुनकोशी खोलामा पुगेका थिए । ‘दिउसो २।१५ बजेको समयमा खोलामा आएको ठुलो बा’ढीका कारण युवा हराएको सू’चना पाएपछि खोजीका लागि प्रहरी पुगेको हो । सँगै गएका भाईहरुले दाईहरु खोलाबाट नफर्किएपछि आ’त्तिएर स्थानीयलाई खवर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *