भ’क्कानीदै मदनकृष्णले सरकारलाई गरे यस्तो आग्रह

समाचार

काठमाडौं । बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले जतिसक्दो चाँडो कोरोना भ्या’क्सिन दिएर जनताको ज्या न बचाउनका लागि सरकारलाई सुझाव दिएका छन् । कोरोना संक्र’मणमुक्त भएको करिब एक सातापछि बरिष्ठ कलाकार मद’नकृ’ष्ण श्रेष्ठले फेसबुकमार्फत् सरकारले यस्तो सुझाव दिएका हुन् ।

उनले भनेका छन्, ‘सरकारले यसलाई पहिलो प्राथमिकता दिएर सबै तिरबाट जति सकिन्छ छिटो भ्याक्सिन बटुलेर जनतालाई भ्याक्सिन दिएर जनताको ज्यान बचाउन तिर लाग्न सम्झाउन चाहन्छु । जनता नै भएन भने कसलाई शासन गर्ने ?’

त्यस्तै, यस अगाडि उनले सबैको माया, शुभेक्षा र आशिर्बादले कोरोना संक्रमणमुक्त भएको बताएका छन् । उनले भनेका छन्, ‘सम्पूर्ण मेरा प्यारा दर्शक श्रोता, नर्स, डाक्टर अनि पृथ्वीभरिका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाईहरुमा मेरो हृ दयदेखि कृतज्ञता ब्यक्त गर्दछु । यहाँहरुको आशिर्बाद लाग्यो मलाई ।’

उनले थप भनेका छन्, ‘कोरोनाले मलाई पछार्न त नराम्रैसँग पछा-यो । पछा-यो मात्र हैन अझ लछा-यो र हस्पिटलमा लगेर मलाई बेस्कन बजा-यो, ओका-यो, फर्कायो, थर्काउनु थर्कायो, बेला बेलामा तर्सायो पनि । बलियो चाँहि निक्कै बलियो रहेछ बजिया!’

तर, सबैको माया, शुभेक्षा, प्रार्थना, र आशिर्बादको बलले गर्दा आफूले कोरोना जितेको उल्लेख गर्दै भनेका छन्, ‘म पहिलो पटक ८ दिन, फेरि दोस्रो पल्ट १४ दिन मेडिसिटी हस्पिटलमा बसेर घर आएको पनि अब त एक हप्ता कटिसक्यो ।’

ज्या’न बचाउन ट्वाइलेटमा लुक्दा पनि ढोका फोडेर कु’टे,२ तलाबाट हाम फाल्दा बचियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *