यी युवतीले टिकटकमा यस्तो ह’र्कत गरे भिडियो भयो भाईरल (हेर्नुहोस भिडियो)

मनोरंजों

प्रबिधिको बिकास सँगै मानिसहरुले प्रयोग गर्ने स्र्माट फोनमा प्रयोग गरिने बिभिन्न एप्लीकेशनहरु पनि डिजिटल बजारमा रहेका छन ।

कतिपयले यही माध्यमको प्रयोग गरेर नाम दाम इमाम कमाएका छन भने कसैको यसैको कारणले गर्दा समाजमा आफ्नो मान मर्यादामा पनि बिभिन्न प्रश्नहरु उठ्ने गरेका छ ।

१५ सेकेन्डको टिकटक भिडियोमा देखाए पछी दुनियाँ चकित,आजभोली समय र प्रविधिको बिकास संगै सामाजिक संजाल मा टिक टकको पनि उतिकै चत्र्चा चलेको छ । टिक टकमा अनेक प्रकारका चर्ति कला देख्न पाईन्छ छोटो १५ सेकेन्डको यो म्युजिक बनाउन सहयो गर्ने याप टिकटक सवैको मन मुटुमा बसेको छ ।

यो एप कतिपय देशहरुमा भने बन्द समेत गरिएको छ । जहाँ प्रयोग गर्ने कुनै पनि अनुमती हुदैन ।नेपालीको तथा संसारको हरेक व्यक्तिले चलाउने यापलाई सहि तरिकाले चलाउन सक्ने हो भने पनि सहज र सजिलो हुन्छ । यो एउटा मनोरन्जनको सानो पाटो हो । जसमा बिभिन्न किसिमका भिडियो भाईरल हुदै आउछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *