पत्नी को निधन पस्चात पतिको भावुक बनाउने स्टाटस : सानु sorry मैले वचाउन सकिन …

समाचार

टीकापुर । कैलाली टीकापुर अद्योग बाणिज्य संघ का पूर्व महासचिव ध्रुव खत्री लाइ पत्नी शोक परेको छ । कोरोना संक्रमण बाट उनकी पत्नी शोभा बम खत्री को निधन भएको हो । कोरोना संक्रमित भएर सिकिस्त विरामी भएकी शोभा लाई हेलिकप्टर मार्फत चितवन पुगाइएको थियो । तीन साता चितवन मा राखेर उपचार गरिए तापनि उनलाई बचाउन नसकिएको हो । पत्नी को निधन पस्चात ध्रुब खत्री ले भावुक हुँदै फेसबुक मा एक स्टाटस पोष्ट गरेका थिए “सानु sorry मैले वचाउन सकिन” जुन देखेर सबैका आँखा रसाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *