…. उठेर हेर्दा श्रीमानको मृ’त्यु भैसकेको थियो

समाचार

काठमाडौ । विश्वमा अनेक खालका घटनाहरु घट्ने गर्छन । ति मध्य केही त पत्याउन पनि नसकिने खालका हुन्छन् । यस्तै एउटा अचम्मको घ टना रसियामा घटेको छ । त्यहाँ १०१ किलोग्रामकी श्रीमती आफ्नै पतिको मुखमा बस्दा श्रीमानको मृ त्यु भएको छ । यी मापसे गरेकी श्रीमतीले त्यस्तो काम गरेकी हुन् । उनी आफ्नो पतिलाई चुप गराउन चाहान्थिन् । रसियाको नोभोकुन्नेत्स्क शहरमा बस्ने दम्पतीबीच मापसेको तालमा सामान्य वि’वाद भएको थियो । पत्नी आफ्ना पतिसँग माफी मगाउन चाहन्थिन् ।

तर रिसाएको झोकमा उनी आफ्नो पतिको मुखमा बसिन् । श्रीमतीले सास फेर्न न सक्ने गरेर मुखमाथि आफू बसिन् त्यसपछि श्रीमानको सा स नि’स्सासिएर नि धन भएको हो । १०१ किलोग्रामकी श्रीमतीआफुमाथि बसेपछि उनले केही गर्न सकेनन् । जब महिलाले आफ्नो श्रीमानको मुख छोडिन् तब धेरै ढिला भैसकेको थियो । त्यतिखेर उनका श्रीमान यो संसारबाट वि दा भइसकेका थिए ।

रसियाका केही सञ्चारमाध्यमहरुमा आएको समाचार अनुसार बुबाको ला श पहिलो पटक छोरीले देखेकी हुन् । त्यस त्रा सदीको बारेमा, महिलाले भनिन् कि, ‘मैले घ टना गराउन चाहेको थिइन, बस उसलाई शान्त गराउन चाहन्थें ।’

ल’डाँ’ईको समयमा उनका श्रीमान निरन्तर बोल्दै थिँए । उनी भन्छिन्, ‘उसको मुख बन्द गर्नका लागि उमाथि म बसेकी थिँए, मलाई थाहा थिएन कि यसकारण उसको मृ त्यु हुन्छ ।’ ति महिलाले वास्तविकता कसैलाई भनेकी थि इनन् । तर चिकित्सा प्रतिवेदन बाहिर आएपछि सबै कुरा खुल्यो ।

परीक्षण रिर्पोटमा श्वा स फेर्न न सकेको कारणले गर्दा मृ त्यु भएको कुरा पत्ता लाग्यो । ती महिलाले प्र हरीलाई दिएको जानकारी अनुसार उनीहरु दुई जना राति मा पसे गरिरहेका थिए । पि’उँ’दै जाँदा उनीहरुबीच ब हस सुरु भयो । कुरा यति धेरै बढ्यो कि दुवैले एक अर्कालाई आ’रोप लगाउन शुरु गरेका थिए । त्यसै बीच, महिला रि’साएर यसो गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *