भर्खर आयो दु:खद खबर ६ नेपाली सैनिकको मृ’त्यु बिन्ती गर्छु यो पोस्ट लाई शेयर गर्नुहोला,

समाचार

काठमाडौँ ।

काेराेना संक्रमणबाट नेपाली सेनाका ६ सैनिककाे मृ’त्यु भएकाे छ । नेपाली सेनाका सहायकरथी दिनेश केसीसिहत ६ सैनिककाे मृ’त्यु भएको हाे । केसीकाे निमोनियासहित कोरोना संक्रमणबाट मृ’त्यु भएको हो । छा’उनीस्थित वीरेन्द्र अस्पताल उपचार गराइरहेका केसीको आज बिहान निधन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले पुष्टि गरेको छ ।

सेनाको १३ नं. बाहिनी अड्डाका बाहिनीपति केसी केही समयअघि मात्रै बङ्गलादेशबाट नेशनल डिफेन्स कोर्स NDC पूरा गरी फर्किएका हुन् । करिब ३२ वर्ष सैनिक सेवामा योगदान पुर्याएका काठमाडौँ निवासी उनको आजै पशुपति क्षेत्रमा अन्त्ये’ष्टि गरिएको सेनाले जनाएको छ ।

उनका श्रीमती र दुई छोरी रहेका छन् । यसैबीच सेनामा हाल कोरोना सङ्क्रमण भई उपचारमा रहेका सक्रिय बिरामीको सङ्ख्या ४ सय २४ रहेको जानकारी दिइएको छ ।

**तपाइले हामीलाई निरन्तर साथ सहयोग गर्नु भएको छ तपाइलाई हार्दिक धन्यवाद दिन चाहान्छौ साथै स्रबप्रथम

Leave a Reply

Your email address will not be published. Required fields are marked *