५ वर्षीय दान बहादुर मामा घरबाट त फर्किए तर घर भने पुग्न पाएनन् !बस भोलि जाने भन्दा भन्दै आमा र घर देख्न मन लागेको छ भन्दै हिडेका थिए (भिडियो)

भिडियो

गुल्मीको मुसिकोट नगरपालिका वडा न. ४ भङ्लाङ्गमा ५ वर्षको बच्चा मामाघरबाट घर फर्किने क्रममा भि’रबाट त’ल ख’सेका हुन। घ’ट’ना स्थलबाट माथी मोटरबाटोमा ल्याउने क्रममा उनको ज्या’न गएको हो।गुल्मीको रेसुङ्गा नगरपालिका वडा १४ घर भएका ५ वर्षका दान बहादुर बुढाथोकीको मामाघर गुल्मीको मुसिकोट नगरपालिका ४ वडागाँउ थियो।

दानबहादुर करिब जेठ १० गते मामाघर वैशाख पुर्णिमा मनाउन गएका थिए, मामाघरमा बस भोलि जाने भन्दा भन्दै आमा र घर देख्न मन लागेको छ भन्दै हिडेका दानबहादुर गाडीलाई साइड दिने क्रममा खुट्टा चि’प्लि’ए’र करिब १ सय मिटर तल खसेका हुन। उनी सङ्ग दुई जना आफन्त दिदिहरु थिए।

साइड दिएको प्या’सेन्ज’र बोक्ने कालोगाडी एक्कासी दौडियो, ति सङ्गै आएका दानबहादुरका दिदिहरुले गु’हा’र गरे र मान्छे जु’टा’ए तर उन्लाइ तत्काल उ’द्धा’र गर्न भने सकिएन। सबै आफन्तहरुलाइ गु’हा’र गरियो, दानबहादुरलाई जन्मदिने आमा पनि आउनु भयो, बे”हो”स हुदै रु’दै चि’च्या’उ’दै आएकी आमा सङ्ग बोल्न पनि पाएन। न त आमाले सा’स भेट्नु भयो नत छोराले दे’ख्न पाए।

करिब ३०-३५ मिनट पछि उनलाइ माथी त ल्याइयो तर उनिले सा’स त्या”गि’स’केका थिए। उनी बे’हो’स पो हुन कि भनेर छिमेकीले हतार हतार एम्बुलेन्स गु’हा’रे’र तम्घास लगे। तम्घास पुग्दा डाक्टरले बच्चा नरहेको कुरा सुनाउदा सबै छाँ”गा”बाट खसे जस्तै भए.. भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *