यति सुन्दरि नेपालकै सबैभन्दा कान्छि १८ बर्षिय पाईलट (हेर्नुस् भिडियो )

समाचार

सुवानि घिमिरे जो नेपालको सबैभन्दा सानि हवाइजहाज उडाउने पहिलि कान्छि पाइलट ।सुवानिले आफ्नो पाइलटको अध्ययन १८ बर्षमा फिलिपिन्सबाट सकेर नेपाल फर्किएकि हुन् ।

आफ्नो पितालाई सर्वउप्पर मान्दै उहाकै चाहाना अनुरुप आफुले पाइलट अध्ययन गरेको उनी बताउँछिन् ।आफुलाई उचाइ दृखि बिल्कुल बहुत‌ै डर लागे पनि आफ्नो ईच्छा शक्ति र चाहाना उपर कुनैपनि खालको सम्झौता गर्न तयार नभएको र आफ्नोे दृढ सोच र संकल्पले आफू अन्ततः पाइलट भएको उनी बताउँछिन् ।

आफुले लगाएको लुगा युनिफर्म मात्रै नभएर आफुले गरेको मेहनतको प्रतिफल भएको र आफुले सो युनिफर्म लगाउदा एकदम‌ै गर्व गर्ने उनी बताउँछिन् ।उनी भन्छिन् प्रकृति बिपरित हामी उडाउछौ अवश्य पनि रिस्क छ जोखिम छ ,लगभक ६० भन्दाबढिको ज्यानको जिम्मा लिइरहदा आफ्नो जिम्मेवारी र आत्मवल अझै बढ्ने गरेको उनी बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *