४ बर्सिए छोरा साथमा लिएर दुई महीनादेखि श्रीमति सम्पर्क बिहीन प्रहरीले पनि पत्ता लगाउन नसकेपछि श्रीमान सहायोग माग्न मिडियामा (भीडियो सहीत)

भिडियो

श्रीमतीअरु संग बोलेको पनि कूनै संका थिएन आज सम्म श्रीमति ले एस्तो गर्छिन भनेर सोच्न पनि सक्दिनँ भन्दै भावूक भए । घरपरिवार सवै काममा गएका थिए श्रीमती छोरा लिन स्कूल गएको हाेला भनेर कुरी राखे साँझ सम्म घर नफर्केपछि उनी सबै तिर खोजी गर्न थाले।

उनले माइत आफन्त सबै तिर सम्पर्क गरी बुझे कतै नआएको जानकारी पाएपछि।भोलि पल्ट प्रहरीमा पनि उजुरी दिए प्रहरीबाट पनि कुनै जानकारी नएपछि ऊनी मिडियाको शरणमा आएका छन्। उनी ढुक्क छन् मिडियाले उनकाे समस्या समाधान गरिदिन्छ भनेर उनकाे आशा देखिन्छ।

उनलाइ सोध्दा कुनै किसिमको झैझगडा भएकाे थियो भन्दा ऊनी भन्छन श्रीमान् श्रीमती बीच सामान्य खटपत त जो कोहिको हुन्छ घरै छाेडेर जान पर्ने कूनै कारण थिएन भन्छन। उनले केही गहन लगेको भनेका छन । के कुरामा चित्त नबुझेको हो सम्पर्कमा आएर बताउन आग्रह गरेका छन्। छोरा पनि साथमा भएकाले न कसैले बन्दक बनाएको छकि उनलाइ चिन्ता छ बाँकि भिडियोमा हेर्नुहोस्.

Leave a Reply

Your email address will not be published. Required fields are marked *