🌺तिनपिप्ले युवा क्लबद्वारा कोरोना संक्रमित ब्यक्तीहरुको लागि सानो प्रयास 🌺

समाज

तिनपिप्ले युवा क्लवका अध्यक्ष सरोज धितालज्युको अधक्ष्यतामा पाँचखाल स्वास्थ शाखाका डाक्टरहरु र तिनपिप्ले युवा क्लवका सम्पुर्ण सदस्य सहित कोराना संक्रमितका घरदैलोमा आइ स्वास्थ परिक्षण साथै आवश्यक अौषधी, माक्स, सेनिटाइजर दिई संक्रमितहरुको हौसला तथा मनोबल उच्च गरिदिनु भएकोमा हामी आभारि छौ।

🌺तिनपिप्ले युवा क्लबद्वारा कोरोना संक्रमित ब्यक्तीहरुको लागि सानो प्रयास 🌺

कोरोना संक्रमित ब्यक्तीहरु को लागि शिघ्र स्वास्थ्य लाभको कामना सहित पहिलो चरणको भेटघाट तथा स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यको लागि तयारी गरिदै ।

🌺बितरण गरिने सामाग्रीहरु 🌺
1. 3 layer mask
2. Hand sanitizer
3. VITA ( Alcal -D 500)
4. VITA ( Scurvit )
5. DETTOL SOAP
6. LEMON

साथै उक्त कार्यक्रममा जोडिनु भएका सहयोगी महानुभाबहरुलाई हार्दिक धन्यबाद ज्ञापन गर्दै सहयोगी दाताको नामाबली भोलि प्रकाशन गर्नेछौ ।

साथै,

पाँचखाल नगर प्रमुख महेश खरेल ज्यु को पहलमा पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र का डा Bibas Yogi टिम आज वडा न ६ मा बिरामी हरुको अवस्था बुझ्दै औषधी वितरण कार्यमा निरन्तरता
धन्यवाद खरेल स्वास्थ्यकर्मी ज्युहरुलाई
आफ्नो नागरिक प्रति चासो राख्ने नेता पाँचखाल नगरका अविभाबक जय पाँचखाल
तिनपिप्ले युवा क्लबद्वारा कोरोना संक्रमित ३४ परिवारको लागि प्रती संक्रमित ५० पिस माक्स , १०० ml hand sanitizer ,1 ps dettol soap , 15 tablet vitamin C ,10 tablet vitamin D ,lemon 500 grm , बितरण गरिएको हो । धन्यवाद छ TYC टिमलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *