कोरोना लागेको काकालाई भतिजले शनिबार दिउँसो राप्ती नदीमा फ्या के को भिडियो सामाजिक सञ्जालमा भाइरल (भिडियो सहित)-

समाचार

काठमाडौं । महामारीको समयमा विश्वास नलाग्ने घटना सार्वजनिक हुन थालेका छन् । अहिले सामाजिक सजालमा एउटा भिडियो निकै भाइरल भएको छ । महामारीमा ज्या न गु मा एकाहरुलाई स्वास्थ्य मापदण्ड अनुसार अन्तिम संस्कार गर्नुपर्छ । तर यस्ता पनि आफन्त हुन्छन् जसले आफ्नो कर्तब्य पनि पालना गर्दैनन् ।

एक जना ब्यक्तिले आफन्तको शव राप्ती नदिमा फाल्दै गरेको दृष्य अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । भारत, उत्तर प्रदेशको बलरामपुर जिल्लामा भएको यो घटना मानिस कतिसम्म लापरवाह र गैर जिम्मेवार हुन्छ भन्ने देखाएको छ । एक जना संक्रमित ब्यक्तिको निधन भयो । तर उनका आफन्तले स्वास्थ्य मापदण्ड पालना नगरी ति काकालाई भतिजले शनिबार दिउँसो राप्ती न’दीमा अन्य एक जना व्यक्तिको सहयोगमा फ्याँ केका छन् ।

यो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको हो । कारमा गएका कुनै ब्यक्तिले यो भिडियो खिचेका थिए । घटना सार्वजनिक भएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएको छ । लाइभ हिन्दुस्तानका अनुसार वृद्ध एल टु अस्पतालमा भर्ना भएका थिए ।

उत्तर प्रदेश के बलरामपुर जिले से मानवता को शर्मसार कर देने वाला एक वीडियो सामने आया है। वीडियो में दो युवक कोरोना पॉजिटिव का शव पुल से राप्ती नदी में फेंकते हुए नजर आ रहे हैं।#UttarPradesh pic.twitter.com/EhZyVp4b3t

— Hindustan (@Live_Hindustan) May 30, 2021

उनको शुक्रबार अबेर मृत्यु भयो । शनिबार दिउँसो अ न्त्ये ष्टि का लागि भतिज हुँ भन्दै आएका एक युवकले काकालाई लिएर गएका थिए । मृतकका भतिजा र अर्काबि रू द्ध सीएमओको तहरीरमा महामारी ऐन र अन्य धारा अन्तर्गत मु द्दा द र्ता गरिएको छ । प्रहरीले अनुसन्धान गरिरहेको छ ।

बलरामपुरको भिडियो सोशल मिडियामा भाइरल भयो । त्यसमा दुईजनालाई राप्ती नदीमा ला श फ्याँ कि रहेको अ वस्थामा देख्न सकिन्छ । त्यसमा एक व्यक्तिले पीपीई किट पनि लगाएका छन् । अखिल भारतीय विद्यार्थी परिषद प्रान्त सह–मन्त्री अभिषेक सिंहले भाइरल भिडियो ट्वीट गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *