गायिका तथा उद्घोषिका शीतल शर्माले गरिन स्वास्थ सामाग्री वितरण !

समाचार

काठमाडौं लाई कर्म थलो बनाउदै आएकी सन्चारकर्मी,गायिका तथा उद्घोषक शितल शर्मा ले बाग्लुङ जिल्ला को ढोरपाटन नगरपालिका, तमानखोला गाउपालिका, निशीखोला गाउपालिकाका बिकट गाउहरुमा स्वास्थ्य सामाग्री वितरण गरेकि छ्न। त्यही भेग का सामाजिक अभियान्ताहरु को नेतृत्वमा स्वास्थ सामग्री बितरण गरिएको हो।

मास्क ६ हजार पिस, स्यानिटाईजर ६० लिटर अक्सिजन सिलिंडर २ थान, पल्स अक्सिमिटर ५ थान, थेर्मोमिटर ३० थान २० थान, फेस सिल्ड लगायत ७०००० हजाृर बराबर को स्वास्थ सामाग्री बितरण गरिएको हो ।

कोभिड १९ का कारण देशभरको जनजीवन प्र’भाबित बनेको छ । “यो बेला सहयोग नगरे कहिले गर्ने सक्नेले सहयोग गरौ नसक्ने ले सहयोग मागौ , मेरो सानो सहयोग ले कसै को जीवन परिवर्तन हुन्छ भने किन सहयोग नगर्ने भनेकी छन ।

साथै सहयोगी हरु लाई धन्यवाद समेत दिएकी छन। उनले गत वर्ष ढोरपाटन का बाढीपी’डित लाई रु पाँच लाख सहयोग पनि गरेकी थिइन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *