सलाम छ यी आमालाई ! जसले लकडाउनमा पनि दैनिक १ हजारलाई निशुल्क खाना खुवाउछिन (हेर्नुहोस)

Rochak

बन्दी सहायता नेपालकी अध्यक्ष ईन्दिरा रानामगरले गत वर्ष सुरू गरेको निःशुल्क खाना अहिले पनि जारी छ ।

हरेक दिन काठमाडौंस्थित थापाथली, दरबारस्क्वाएर, ठहिँटी तथा बालाजु क्षेत्रमा ईन्दिराले दैनिक १००० प्याक खाना वितरण गर्ने गरेकी छन् ।यसका लागि छोरी सुवानी र ट्याक्सी चालक लिला रेग्मीले उनलाई सघाउँदै आएका छन् ।खाना वितरण गर्दागर्दै ईन्दिरालाई सबैले आमा भन्न थालेका छन्

बन्दी सहायता नेपालकी अध्यक्ष ईन्दिरा रानामगरले गत वर्ष सुरू गरेको निःशुल्क खाना अहिले पनि जारी छ ।हरेक दिन काठमाडौंस्थित थापाथली, दरबारस्क्वाएर, ठहिँटी तथा बालाजु क्षेत्रमा ईन्दिराले दैनिक १००० प्याक खाना वितरण गर्ने गरेकी छन् ।

यसका लागि छोरी सुवानी र ट्याक्सी चालक लिला रेग्मीले उनलाई सघाउँदै आएका छन् ।खाना वितरण गर्दागर्दै ईन्दिरालाई सबैले आमा भन्न थालेका छन्

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *